दिउँसो पढाउँथिन् राती गर्थिन् यस्तो काम, त्यसकारण स्कूलले निकालिदियो
कुनै पनि संस्थाले आफ्ना कर्मचारी आफ्ना बाहेक अन्य संस्थामा काम गरोस् भन्ने चाहँदैन विशेषगरी एउटै क्षेत्रमा । तर यदि कर्मचारी निकै भिन्न प्रकारको साइड जब गर्छन् भने साधारणतया संस्थालाई आपत्ति हुँदैन । तर यहाँ ठिक उल्टो भएको छ । अमेरिकामा एक प्रि–स्कूल शिक्षिकालाई कामबाट यसकारण निकालियो किनभने उनी राती निकै ‘भिन्न प्रकारको काम’ गरिरहेकी थिइन् ।
टिचिङ र सेक्स, दुबै प्यासनः
– २१ वर्षीया नीना स्काये एक क्रिश्चियन नर्सरी स्कूलमा शिक्षिका थिइन् । उनी दिउँसो पढाउँथिन् र राती पोर्न फिल्ममा काम गर्थिन् ।
– जब उनलाई उनको साइड जब बारे थाहा भयो तब उनलाई उक्त काम बन्द गर्नुपर्ने बताइयो । तर नीनाले उनीहरुको आग्रहलाई मानिनन् जसका कारण उनलाई स्कूलबाट निकालियो ।
– नीनाका अनुसार टिचिङ र सेक्स दुबै उनको प्यासन हो । उनी दुबै कामलाई सँगसँगै लैजान चाहन्थिन् तर यस्तो हुन सकेन ।
– नीना आफूलाई राम्रो शिक्षिका बताउँछिन् । उनका अनुसार उनको साइड जब क्रिश्चियन स्कूलको सिद्धान्त विपरित बताइयो ।
– स्कूलले नीनालाई एडल्ट स्टारको काम छोड्न सहयोग गर्ने अफर दियो तर नीनाले उक्त अफरलाई अस्विकार गरिन् ।
– नीना भन्छिन्, ‘पोर्नस्टारको रुपमा काम गर्नु मेरो ड्रीम जब हो । यसबाट मैले निकै सजिलै मोटो रकम कमाउन सक्छु ।’
– नीनाले पहिलो पटक पोर्न फिल्ममा काम गरेबापत् उनलाई तत्काल २ हजार ५ सय डलर पारिश्रमिक दिएको स्मरण गर्दै पहिलो पटक त्यति धेरै पैसा देखेको र समातेको उनले बताइन् ।
– नीना अहिले स्कूलको निर्णय विरुद्ध मिडियामा अभियान चलाइरहेकी छिन् । यद्यपी, क्रिश्चियन स्कूलको नामको खुलासा गरिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ हजार शुल्क महँगो भएको प्रतिनिधिको गुनासो, तर भन्छन्, ‘भ्रष्टाचार रोक्न आफैँ खर्च गर्छौं’
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण