अखिल क्रान्तिकारीको लुम्बिनी प्रदेश अध्यक्षमा खरेल
सोमबार, ११ असोज २०७८, ०९ : ५७
अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशको प्रथम सम्मेलनले गुल्मीका विद्यार्थी नेता घनश्याम खरेललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । सम्मेलनले खरेलको नेतृत्वमा ८७ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको हो ।
दाङको घोराहीमा आयोजित सम्मेलनले उपाध्यक्षमा भीमराज खरेल, रुपेन्द्र मल्ल, अम्बिका परियार र सम्झना खनाललाई चयन गरेको छ । त्यस्तै प्रमुख सचिवमा राजेन्द्र विष्ट, सचिवहरूमा सागर पन्त, मदन जिएम, सुदर्शन पुन र दिलीप शर्मा चयन भएका छन् । कोषाध्यक्षमा प्रमोद थापालाई चयन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेमा कृषि भण्डारण केन्द्र निर्माण
-
देउवा समूहको निष्कर्ष : पार्टीमा एकताकाे सम्भावना ९९ प्रतिशत सकियाे
-
संवादहीनता तोड्दै प्रधानमन्त्री शाह, निरन्तर छलफलमा
-
साल्ट ट्रेडिङले भन्याे– मल आपूर्तिमा कर प्रणाली र पारवहन समस्या मुख्य चुनौती
-
रासायनिक मलको आपूर्ति र वितरणमा देखिएको विरोधाभासप्रति संसदीय समितिमा प्रश्न
-
अमेरिकी आक्रमण तीव्र बनेसँगै फेरि अन्योल र चिन्तामा इरानी नागरिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण