दसैँ नजिकिएसँगै बजारमा बढ्यो भीड, स्वास्थ्य मापदण्डको पालना खोई ? (फोटोफिचर)
शनिबार, १६ असोज २०७८, १६ : ३८
हिन्दुहरुको महान पर्व बडादसैँ र तिहार नजिकिँदै गर्दा राजधानीमा किनमेल गर्नेको भीड बढेको छ । शनिबार काठमाडौंका असन–इन्द्रचोक, न्युरोड, सुन्धारा लगायतका क्षेत्रमा दसैँका लागि सामान खरिद गर्नेहरुको भीड देखिन्थ्यो । भीडमा स्वास्थ्य मापदण्डको पालना समेत गरेको देखिएन ।
सरकारले कोभिड–१९ महामारीको बीचमा चाडपर्व र उत्सवहरू मनाउँदा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्न आह्वान गरिरहेका बेला यसरी बढेको भीडले संक्रमणको जोखिम थप बढेर जाने जनस्वास्थ्यविद्हरुले बताउँदै आएका छन् । तस्बिर : कृष्ण खड्का/सुवास श्रेष्ठ/रातोपाटी































खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण