मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

उपभोक्तावादीको आरोप- महङ्गी र कालोबजारीमा सरकारले आँखा चिम्लियो

उपभोक्तावादी ‘कन्जुमर आई नेपाल’ ले चरम बजार महँगी र कालोबजारीमा पनि सरकारले मौनता साधेको भन्दै विरोध जनाएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै संस्थाले पछिल्लो समय बजारमा मनलाग्दी...