राष्ट्रपति भण्डारी चन्द्रागिरी रिसोर्टमा
सोमबार, १८ असोज २०७८, १६ : ५०
१
राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौंको चन्द्रागिरीमा पुगेकी छिन् । सोमबार दिउँसो उनी चन्द्रागिरीस्थित चन्द्रागिरी हिल्स रिसोर्टमा गएकी हुन् । चन्द्रागिरी भ्रमणलाई व्यक्तिगत भनिएको छ । परिवारसहित चन्द्रागिरि पुगेकी राष्ट्रपति सोमबार रिसोर्टमा बस्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण