सञ्चारसम्बन्धी बजेट सच्याउन पत्रकार महासंघको माग
सोमबार, ०८ कात्तिक २०७८, १७ : ५०
लुम्बिनी प्रदेश सरकारले आफू निकटका सञ्चारमाध्यमलाई मात्रै अनुदान व्यवस्था गरेपछि नेपाल पत्रकार महासंघ रुपन्देहीले त्यसको विरोध गरेको छ । महासंघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारले लोककल्याणकरी रुपमा बजेट विनियोजन गर्नुपर्नेमा विभेद गरिएको भन्दै सञ्चार सम्बन्धी बजेटलाई सच्याई प्रदेशभरका सञ्चारमाध्यमले लाभ लिने गरी समानुपातिक रुपमा वितरण हुने व्यवस्था मिलाउन माग गरेको छ ।
कुलप्रसाद केसी नेतृत्वको वर्तमान सरकारले पूर्ववर्ती सरकारले ल्याएको पत्रकार कल्याणकारी कोषको रकमलाई समेत घटाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
-
स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सहजीकरण गर्छाैँ : प्रधानमन्त्री
-
नयाँ अवसर र चुनौती सम्बोधन गर्न राष्ट्र बैंक ऐन संशोधन आवश्यक: अर्थ सचिव उपाध्याय
-
सरकार फेरबदलको खेलले संघीयतामाथि नै प्रश्न उठायो : उद्धव थापा
-
बागमतीका ६ विना विभागीय मन्त्रीलाई अतिरिक्त जिम्मेवारी
-
लुम्बिनीमा कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण