बाँकेबाट लागु औषधसहित एक पक्राउ
मङ्गलबार, ०९ कात्तिक २०७८, १४ : ५३
बाँकेको नेपालगन्जबाट लागु औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाबाट करिब १५ ग्राम अवैध लागु औषध ब्राउनसुगर सहित काभ्रेपलाञ्चोकको महादेवस्थान गाउँपालिका–३ बस्ने ३४ वर्षीय मान बहादुर रोकालाई प्रहरीले पक्राउ गरेको हो । भारतबाट आउँदै गरेका उनलाई प्रहरीले लागु औषध सहित पक्राउ गरेको हो ।
लागु औषध नियन्त्रण ब्युरो नेपालगन्ज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनी पक्राउ गरेको जनाइएको छ । घटनाबारे थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
-
स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सहजीकरण गर्छाैँ : प्रधानमन्त्री
-
नयाँ अवसर र चुनौती सम्बोधन गर्न राष्ट्र बैंक ऐन संशोधन आवश्यक: अर्थ सचिव उपाध्याय
-
सरकार फेरबदलको खेलले संघीयतामाथि नै प्रश्न उठायो : उद्धव थापा
-
बागमतीका ६ विना विभागीय मन्त्रीलाई अतिरिक्त जिम्मेवारी
-
लुम्बिनीमा कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण