आयुष र एलिनाको ‘नतड्पाउनु’ सार्वजनिक
सोमबार, २२ कात्तिक २०७८, ११ : १३
गायक आयुष अर्यालको नयाँ सांगीतिक कोसेली ‘नतड्पाउनु’ सार्वजनिक भएको छ । गीतमा गायक आयुषलाई चर्चित गायिका एलिना चौहानले साथ दिएकी छन् । अलेक लामा र आयुष अर्यालको शब्द, राहुल प्रधानको संगीत रहेको गीत रोमान्टिक शैलीमा निर्माण भएको छ ।
मोडेल सारा लोहोरुङ्ग राईसँग गायक आयुषले नै रोमान्स गरेको भिडियो जनकदीप पराजुलीले निर्देशन गरेका हुन् । भिडियोमा हरि हुमागाईंको छायाँकन र विकास धमलाको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण