माछापुच्छ्रे बैंकको सहयोगमा नारायणहिटी दरबार संग्रहालयमा मोबाइल लकरको व्यवस्था
शुक्रबार, १० मङ्सिर २०७८, १३ : ५४
माछापुच्छ्रे बैंक लि.ले नारायणहिटी दरबार संग्रहालयलाई मोबाइल लकर प्रदान गरेको छ । संग्रहालय घुम्न आउने आगन्तुकहरुको सुविधालाई ध्यानमा राख्दै बैंकले नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिलाई उक्त मोबाइल लकर हस्तान्तरण गरेको हो ।
शुक्रबार संग्रहालयमा भएको एक कार्यक्रमकाबीच बैंकले लकर हस्तान्तरण गरेका हो । कार्यक्रममा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोईरालाले माछापुच्छ्रे बैंकका अध्यक्ष डा.वीरेन्द्र प्रसाद महतोले उक्त मोबाईल लकरको संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका छन् ।
आगुन्तकहरुले अब दरबार संग्रहालय घुम्न आउँदा आफ्नो मोबाइल फोन लकरमा सुरक्षित राखी निस्फिक्री भ्रमण गर्न पाउने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण