एमाले निर्वाचन : १२६ पदका लागि १८२ जना चुनावी मैदानमा (सूचीसहित)
मङ्गलबार, १४ मङ्सिर २०७८, ०८ : ३१
नेकपा एमालेको १० औं महाधिवेशनको चुनावी प्रक्रियामा १८२ जना उम्मेदवार सहभागी भएका छन् । एमालेको निर्वाचन आयोगका अनुसार अध्यक्षमा दुई, उपाध्यक्ष ७, सचिवमा ९, प्रदेश १ खुल्ला सदस्यमा ७ जना, प्रदेश १ महिला सदस्यमा ४, सुदूरपश्चिम प्रदेश सदस्य महिला ५ जना उम्मेदवार रहेका छन् ।
दलित सदस्य खुल्ला ८ जना चाहिनेमा ९ जनाको उम्मेदवारी परेको छ । थारु सदस्यमा ६ जनाको उम्मेदवारी परेको छ। यस्तै पिछडिएको क्षेत्रको सदस्यमा ४ जना, सदस्य खुल्ला (क्षेत्र) ८४ जना चाहिनेमा १०५ जनाको उम्मेदवारी परेको छ ।
खुल्ला महिला सदस्य यसअघि नै सर्वसम्मत भइसकेका छन् । यस्तै अरु केही पदमा पनि बढी उम्मेदवारी परेको छ। यसअघि सर्वसम्मत भइसकेका बाहेक १२६ पदमा निर्वाचन भइरहेकोमा १८२ जनाको उम्मेदवारी परेको हो।
-यसअघि तथ्यांक अन्यथा भएकाले क्षमायाचनासहित संशोधन गरिएको छ-सम्पादक













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
-
ब्राजिलमा बन्जी जम्पका क्रममा डोरी बाँध्न बिर्सिएर पुलबाट खसाउँदा युवतीको मृत्यु
-
पिसिएम कप प्लस टु बास्केटबलको छात्र र छात्रा दुवैतर्फको उपाधि एमिसीलाई
-
काठमाडौँका सबै भवन ५ वर्षभित्र विपद् उत्थानशील बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण