लोक गायिका प्रिया भण्डारी दाम्पत्य जीवनमा प्रवेश
आइतबार, १९ मङ्सिर २०७८, २२ : १५
लोक गायिका प्रिया भण्डारी दाम्पत्य जीवनमा प्रवेश गरेकी छन् । गायिका भण्डारीले अमेरिकामा बस्ने प्रभात अधिकारीसँग आइतबार बुटवलमा विवाह गरेकी हुन् । प्रभात पाल्पाका युवक हुन् ।
सैं पनि एमाले, मै पनि एमाले बोलको गीतमा बद्री पंगेनीसँगै स्वर दिएपछि चर्चामा आएकी भण्डारीले दर्जनौ व्यावसायिक गीतहरूमा पनि स्वर दिएकी छन् । प्रियालाई आशीर्वाद दिन एमालेका खिमलाल भट्टराई, लिला गिरी, भुमिश्वर ढकाल लगायतका नेताहरु बुटवल पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा
-
इरान–अमेरिकाबिचकाे युद्ध अन्त्य गर्ने प्रयास तीव्र, कतारकाे उच्चस्तरीय टाेली तेहरानमा
-
राजमार्ग भत्किएका छन्, बजेट छैन : सडक सञ्जालबाट अलग्गिने जोखिममा इलाम
-
गोल्याण ग्रुपको रक्तदानमा सांसद रञ्जु दर्शनाले भनिन्– व्यवसायलाई समाजसँग जोड्नु प्रशंसनीय
-
निर्माण व्यवसायी र सरकारबिच टकराब : निर्माण रोकिएका ठेक्का तोड्न सचिवको निर्देशन
-
राष्ट्र बैंककाे अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण