आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

लोक गायिका प्रिया भण्डारी दाम्पत्य जीवनमा प्रवेश

लोक गायिका प्रिया भण्डारी दाम्पत्य जीवनमा प्रवेश गरेकी छन् । गायिका भण्डारीले  अमेरिकामा बस्ने प्रभात अधिकारीसँग आइतबार बुटवलमा विवाह गरेकी हुन् । प्रभात पाल्पाका युवक हुन् । सैं पनि...