महामन्त्रीका आकांक्षी खाणले खोले सम्पर्क कार्यालय
बुधबार, २२ मङ्सिर २०७८, २३ : १३
नेपाली काँग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाणले १४ औं महाधिवेशन केन्द्रित सम्पर्क कार्यालय खोलेका छन् । सभापति शेरबहादुर देउवा पक्षबाट महामन्त्रीको आकाङ्क्षी रहेका खाणले पुरानो जय नेपाल सिनेमा हलमा सम्पर्क कार्यालय खोलेका हुन् ।
महाधिवेशनसम्मका लागि खोलिएको सम्पर्क कार्यालय बुधबारबाट अनौपचारिक रुपमा सुरु भएको छ । योसँगै सम्पर्क कार्यालयमा नेता कार्यकर्ताको चहलपहल सुरु भएको छ ।
खाणको सचिवालयमा लुम्बिनी प्रदेश उपसभापति राजु खनाल, लुम्बिनी प्रदेशका महामन्त्रीका प्रत्यासी जन्मजय तिमिल्सिना, नेता बिमल ढकाल, तरुण दल कोषाध्यक्ष विद्वान गुरुङ ,सिन्धुपाल्चोक तरुण सभापति दोर्जे लामा लगायतले काम गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण