‘धाय मफुता’ म्युजिक भिडियो सार्वजनिक
बिहीबार, २३ मङ्सिर २०७८, २२ : ४८
फिल्म निर्माण गर्दै आएको ट्रि इन्टरटेन्मेन्ट पछिल्लो समय गीत संगीतका भिडियोमा निर्माणमा पनि अगाडि आउन थालेको छ । ट्रि इन्टरटेन्मेन्टको निर्माण रहेको म्युजिक भिडियो ‘धाय मफुता’ सार्वजनिक गरिएको छ ।
बिहीबार राजधानीमा एक कायक्रमका बीच सार्वजनिक गीत ‘धाय मफुता’ मा दीपक नेपालीको शब्द, बाबुल गिरीको संगीत तथा एरेन्ज रहेको छ । गीतमा स्वर अस्मिता परियार र प्रिज्वल नेपालीले दिएका छन् ।
गीतको भिडियोमा पछिल्लो समयका चर्चित मोडेल उषा उप्रेती, कविता नेपाली र स्मारिका ढकालको नृत्य रहेको छ । उनीहरुलाई डेलविस, राज, प्रथम क्षेत्रीले साथ दिएका छन् । भिडियोको निर्देशन माइकल चन्दले गरेका हुन् । अर्जुन तिवारीको छायाङ्कन, शिलन लम्सालको सम्पादन भिडियोमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पटना गोलीकाण्डका अभियुक्त विराटनगरमा मृत फेला
-
नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा
-
इरान–अमेरिकाबिचकाे युद्ध अन्त्य गर्ने प्रयास तीव्र, कतारकाे उच्चस्तरीय टाेली तेहरानमा
-
राजमार्ग भत्किएका छन्, बजेट छैन : सडक सञ्जालबाट अलग्गिने जोखिममा इलाम
-
गोल्याण ग्रुपको रक्तदानमा सांसद रञ्जु दर्शनाले भनिन्– व्यवसायलाई समाजसँग जोड्नु प्रशंसनीय
-
निर्माण व्यवसायी र सरकारबिच टकराब : निर्माण रोकिएका ठेक्का तोड्न सचिवको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण