२४ घण्टामा ३४१ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु
सोमबार, २७ मङ्सिर २०७८, २० : ००
पछिल्लो २४ घण्टामा ३४१ जना कोरोना संक्रमित थपिएका छन् । १३२३६ जनामा गरिएको नमूना परीक्षणमा ३४१ जनामा संक्रमण पुष्टि भएको हो ।
सो समयावधिमा ३ जना संक्रमितको मृत्यु भएको छ भने ३७६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । अहिले देशभर ५८२४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन
-
भक्तपुर अस्पतालमा १८ करोडको सुविधा सम्पन्न भवन निर्माण
-
अभिनेता सलोन बस्नेतलाई पुत्री लाभ
-
सुरक्षा निकायबाट जागिर छोड्नेको लर्को
-
सुनसरीबाट सशस्त्र प्रहरीले बरामद गर्यो एक क्विन्टल गाँजा
-
मुख्यमन्त्री कार्कीले विश्वासको मत लिएनन्, एमाले–माओवादी बैठक बस्दै