यी तीन ट्याङ्की : जहाँ काँग्रेसको भविष्य कैद छ
मङ्गलबार, २८ मङ्सिर २०७८, २२ : ५५
नेपाली काँग्रेसको नयाँ सभापति चयनका लागि मंगलबार भएको पुनः मतदान सकिएको छ । निर्वाचन समितिका सदस्य एगराज पोखरेलले मत पेटिकालाई सिलबन्दी गरेर मतगणना स्थलमा पुर्याइएको छ । अबको केही बेरमा मतगणना सुरु हुनेछ ।
राष्ट्रियसभा गृहमा दिउँसो ३:३० बजेदेखि सुरु भएको मतदान निर्धारित समयभन्दा डेढ घण्टा ढिला राति ९ बजे सम्पन्न भएको थियो । मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ५६४ ले मतदान गरेका छन् ।
काँग्रेसले यसपटक पानी ट्याङ्कीलाई मतपेटिका बनाएको छ । आजको निर्वाचनमा ३ वटा त्यस्ता ट्याङ्की प्रयोग भएका थिए । ती ट्याङ्कीभित्र रहेका मतले प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइराला मध्ये को पार्टीको नेतृत्वमा पुग्छ भन्ने फैसला हुनेछ ।
हेर्नुहोस् तस्बिर:








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
-
नर्भिक अस्पतालमा नसाबाट उत्पन्न दुर्लभ ट्युमरको सफल शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण