मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सानेपामा काँग्रेस सहमहामन्त्रीको मतगणना जारी

बिहीबार, ०१ पुस २०७८, १८ : ३९
बिहीबार, ०१ पुस २०७८

काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदको मतगणना सुरु भएको छ । सहमहामन्त्रीका उम्मेदवारको मत गणना सुरु भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । उनका अनुसार पार्टी कार्यालय सानेपामा सहमहामन्त्री उम्मेदवारका आठ क्लस्टरमध्ये अहिले  दलित, महिला र आदिवासी जनजातिको मतगणना भइरहेको हो । 

काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्रीको नतिजा आइसकेको छ । महामन्त्री भने ८ जना निर्वाचित हुनेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप