मेघा र केभिनको स्वरमा ‘म त तिम्रै हुँ’ सार्वजनिक
आइतबार, १८ पुस २०७८, १६ : ०९
नेपाल आइडलको मञ्चबाट परिचित गायिका मेघा श्रेष्ठ र गायक केभिन ग्लान तामाङको युगल स्वर रहेको गीत ‘म त तिम्रै हुँ’ को म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । प्रेमिल शैलीको गीतमा रिमा श्रेष्ठको शब्द, अम्बर तुम्बापो सुब्बाको संगीत छ ।
सुजिल कर्माचार्यको संगीत संयोजन रहेको गीतको भिडियोमा सन्नी सिंह र कुसुम गुरुङ बीचको रोमान्स देख्न सकिन्छ । प्रेम र रोमान्स देखाउन खोजिएको भिडियोमा दीपकराज सुनारको छायाङ्कन, भूपेन्द्र अधिकारीको सम्पादन र विवेक रसाइलीको निर्देशन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले भारतको भूमि मिचेको छैन : उपेन्द्र यादव
-
‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा–शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण