लोकेन्द्र र रिताको ‘साइको पर्यो यार...’
आइतबार, ११ असार २०७४, १४ : ३०
काठमाडौं – तीज आउन अझै दुई महिना बाँकी छ । तर, तीज सम्बन्धि गीतले भने बजार तताउन थालिसकेका छन् । महिलाहरुको पर्वको गीत बनाउन पछिल्लो समय पुरुषहरु पनि अगाडि छन् ।
यस्तैमा गायक लोकेन्द्र शाहीले ‘साइको प¥यो यार...’ तीज गीत ल्याएका छन् । कर्ण सन्ज्यालको लय, शब्द र सङ्कलन रहेको यो गीतमा लोकेन्द्रलाई रिता केसीले स्वरमा साथ दिएकी छन् ।
‘लोकेन्द्र र रिताको स्वरमा गीत उत्कृष्ट बनेको छ’, स्टुडियो तरङ्ग डिजिटलका साउण्ड इिन्जनियर सन्तोष पौडेले भने ।
गीतको भिडियोमा यादव देवकोटा ‘सरापे’, काजिश श्रेष्ठ र रिनाथापाले कम्मर मर्काएका छन् । काजिशकै निर्देशनमा रहेको भिडियोलाई सागर गौतमले छाँयाकन गरेका हुन भने सुजन शाहीले सम्पादन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण