गायक रवि ओडको नयाँ गीत ‘तिमी काठमाडौंको’ सार्वजनिक
आइतबार, २५ पुस २०७८, १२ : ३६
गायक रवि ओडको स्वर रहेको गीत ‘तिमी काठमाडाैंको’ सार्वजनिक भएको छ । गीतमा राजेन्द्र त्रिपाठीको शब्द तथा बाबुल गिरीको संगीत छ। गीतमा संगीत संयोजन पनि संगीतकार गिरीले गरेका हुन् ।
आकाश श्रेष्ठ, गरिमा शर्मा, मन्दीपराज घिमिरेले लगायकाृ अभिनय भिडियोमा देख्न सकिन्छ । सगुन फिल्मस् प्रोडक्सनको प्रस्तुति रहेको भिडियोमा रोनित विसुंखेको सम्पादन तथा कलर, मदन कश्यप घिमिरेको छायांकन छ ।
भिडियोको कोरियोग्राफी तथा निर्देशक सुदन खड्काले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले भारतको भूमि मिचेको छैन : उपेन्द्र यादव
-
‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा–शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण