‘यो माया’ बोलको गीत सार्वजनिक
शनिबार, १५ माघ २०७८, ११ : ०६
निशद सिंहको स्वर, शब्द र संगीतमा ‘यो माया’ बोलको गीत शुक्रबार सार्वजनिक भएको छ । साज सिंहको एरेञ्ज रहेको गीतमा रुविन शाहीको मिक्सिङ छ । गोविन्द राईको निर्देशन गीतको भिडियो सुन्दर बनेको छ ।
रोमान्टिक लभ स्टोरी गीतको भिडियोमा संजिव मगर र पूजा श्री फिचर्ड छन् । निर्देशक राईकै कन्सेप्ट रहेको भिडियोमा सुमित गुरुङको कोरियोग्राफी छ । छायाँकन मुकेश हुमागाईँले गरेका हुन् । सम्पादन विनोद बमको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण