गाई चुनाव चिन्ह माग्दै राप्रपा नेपालले बुझायो आयोगमा निवेदन
सोमबार, ०९ फागुन २०७८, २१ : ०८
गाई चुनाव चिन्ह माग्दै राप्रपा नेपालले निर्वाचन आयोगमा निवेदन दिएको छ । सोमबार आयोग पुगेर राप्रपा नेपालले निवेदन दर्ता गराएको हो ।
केही दिनअघि नै आयोगले कमल थापा अध्यक्ष रहने गरी पार्टी अध्यावधिकको निर्णय गरेको थियो भने सो निर्णयपछि थापाले फागुन ७ गते पार्टी औपचारिक रुपमा घोषणा गरेका थिए ।
यस्तै आइतबार बसेको बैठकले गाई चुनाव चिन्ह माग्दै आयोगमा निवेदन दिने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण