नेपाली बजारमा ओपो ए७६ सार्वजनिक गर्ने तयारी
आइतबार, २२ फागुन २०७८, १५ : ४९
ओपोले नेपाली बजारमा सिरिज ‘ए’ अन्तर्गत नयाँ स्मार्टफोन ओपो ए७६ सार्वजनिक गर्ने घोषणा गरेको छ । यसमा ९० हर्ज रिफ्रेश रेट र १८० हज टच स्याम्प्लिङ रेट भएको डिस्प्ले उपलब्ध गरिने कम्पनीले बताइएको छ ।
यसमा ३३ वाट सुपरभोक चार्जिङ सुविधा सहितको ५ हजार एमएएच क्षमताको ब्याट्रीपनि उपलब्ध हुने जानकारी दिइएको छ । फोनमा एआई सक्षम क्यामेराहरु जडान गरिएको पनि कम्पनीको भनाइ छ । यसमा प्रयोग गरिएको ३३ वाट सुपरभोक चार्जिङ सुविधा सहितको ५ हजार एमएएच क्षमताको ब्याट्रीले प्रयोगकर्तालाई ब्याट्री सक्किने चिन्ता नहुने नेपालका ब्राण्ड निर्देशक पियरसन शेनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण