५० हजार घुससहित काठमाडौंमै पक्राउ परे प्रहरी इन्सपेक्टर
मङ्गलबार, ०५ मङ्सिर २०७४, १७ : ५५
काठमाडौं । पचास हजार घुससहित काठमाडौंमा एक प्रहरी अधिकारी अख्तियारको फन्दामा परेका छन् ।
महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी निरीक्षक हरिहर सुुनुवार घुससहित पक्राउ परेको अख्तियारका प्रवत्ता जीवन कोइरालाले रातोपाटीलाई बताए । उनलाई अख्तियारको टोलीले घुस लिँदालिदै पक्राउ गरेको हो ।
सुनुवार केही महिना अगाडि मात्र सर्वोच्व अदालतबाट प्रभाग पुगेका थिए।
निरीक्षक सुनुवारले यसअघि शेर्पा मलमा घुस लिन गएको सूचना अख्तियारले पाएको थियो । पछि फलो गर्दा उम्कन सफल भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली जुलाई महिनाभरि नेपाली फिल्म देखाइने
-
कर्णालीमा मन्त्रीको मनपरी ! पर्यटन प्रवर्द्धनको बजेटमा विद्यालयदेखि बारको भवन
-
भूमिहीन सुकुमबासीको अधिकार संरक्षण र टीआरसी टुङ्गोमा पुर्याउन सांसदहरूको जोड
-
मौद्रिक नीतिले बढाउन सकेन नेप्से, ३०.०९ अङ्ककाे गिरावट
-
फिफा अध्यक्ष इन्फान्टिनोमाथि अनुसन्धान गर्न युरोपेली सांसदहरूको माग
-
‘सुकुमबासीको आँखामा आँसुको उपहार दिएर सरकारले १०० दिन मनायो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण