पोखराबाट स्याङजातर्फ जाँदै गरेको जीप दुर्घटना
बुधबार, २५ फागुन २०७८, २० : १९
पोखराबाट स्याङजातर्फ जाँदै गरेको जीप तनहुँमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बुधबार साँझ शुक्लागण्डकी नगरपालिका वडा नम्बर ७ स्थित स्याउलीबजारमा ग १ ज ६५४४ नम्बरको जिप अनियन्त्रित भइ सडकको बायाँ तर्फ नालीमा पल्टिँदा ६ जना घाइते भएका हुन् ।
घाइतेमध्ये व्यास नगरपालिकाका पदम थापा, स्याङजाको चापाकोटका इन्द्र कुमारी राना, दान बहादुर राना, शेषबहादुर राना र क्याम बहादुर राना उपचारत रहेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
घाइते मध्ये २ जनाको जीपी कोइराला स्वास प्रश्वास केन्द्र बेलचौतारार अन्य ३ जनाको पश्चिमा क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण