डीआरको नम्रतासँग ‘जुनी जुनी’ जिउने बाचा
मङ्गलबार, ०१ चैत २०७८, १५ : १५
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘जुनी जुनी’ सार्वजनिक भएको छ । रोमान्टिक शैलीको गीतमा संगीत तथा स्वर समेत उपाध्याय आफैले दिएका छन्, भने उनलाई अनु चौधरीले युगल गायनमा साथ दिएकी छन् ।
रोमान्टिक प्रेमकथा व्यक्त गर्ने गीतको भिडियोमा पनि प्रेमकथा देखाउन खोजिएको छ । भिडियोमा गीतकार उपाध्याय र मोडल नम्रता अर्याल प्रेम जोडीको रुपमा प्रस्तुत भएका छन् । १४ तालहरूमा छायांकन भएको भिडियो गीतकार उपाध्याय आफैले निर्देशन गरेका हुन् ।
भिडियोमा उत्सव दाहालको छायांकन र साहिल लम्सालको सम्पादन छ । डीआर म्युजिक क्रियशनले आफ्नो युट्युवमार्फत गीत बाहिर ल्याएको हो । अहिलेसम्म ८० विश्व रेकर्ड बनाएका उपाध्याय १०८ रेकर्ड पु¥याउने कोसिसमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो एजेन्सी
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
-
अष्ट्रेलियाका उच्च प्रतिनिधिमण्डलको नेपाल भ्रमण सम्पन्न, द्विपक्षीय सहकार्य विस्तारमा जोड
-
‘शान्तिपूर्ण समाजका लागि समुदाय-प्रहरी साझेदारी अपरिहार्य’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण