माछापुच्छ्रे बैंकद्वारा आगलागी पीडितलाई सहयोग
बुधबार, ०२ चैत २०७८, १७ : ४९
माछापुच्छ्रे बैंकले सप्तरीमा आगलागी पीडितलाई सहयोग गरेको छ । जिल्लाको माहुली शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नं.४ स्थित टेगंरीमा भएको आगलागीबाट पीडित परिवारलाई सहयोग गरेको हो । फागुन २८ मा भएको आगलागीबाट ११ घर परिवार प्रभावित भएका थिए ।
उनीहरुलाई खाद्यान्न तथा भाडाँकुडा सहयोग गरिएको बैंकले जनाएको छ । उक्त राहत वितरण कार्यक्रममा कृष्णासवरन गा.पा.वडा नं.४ का अध्यक्ष तेज नारायण यादव र बैंकको प्रदेश नं. २ का उप प्रमुख बिनेश ठाकुरलगायतको उपस्थितिमा रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण