आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बैङ्क र व्यवसायीबिच कस्तो सम्बन्ध हुनुपर्छ ?

बैङ्कको विश्व इतिहास नियाल्दा थाहा हुन्छ— उद्योग–व्यापारको सुरुवात र फैलावटसँगै बैङ्किङ क्षेत्रको फैलावट भएको हो । त्यसले इङ्गित गर्छ, उद्योगी–व्यवसायी र बैङ्कबिचको सम्बन्ध अन्योन्याश्रित, पुरानो एवं प्रगाढ हो तर नेपालमा...