अमेरिका पुगेर यसरी खुलिन् नायिका वर्षा सिवाकोटी
शनिबार, ०५ चैत २०७८, २२ : ०१

अभिनेत्री वर्षा सिवाकोटीले यतिबेला अमेरिकामा छिन् । उनले सामाजिक सञ्जालमार्फत आफू अमेरिकामा रहेको जानकारी दिँदै केही बोल्ड तस्बिर सार्वजनिक गरेकी छन् ।
फ्लोरिडाको सामुद्रिक तटमा मस्ती गरिरहेको तस्बिर सार्वजनिक गरेकी उनी त्यसमा निकै खुलेको देखिन्छ । समुद्रमा बिकनीमा फोटो सुट गराएर उनले सामाजिक सञ्जालमा राखेको तस्बिरमा विभिन्न खाले प्रतिक्रिया आइरहेका छन् । उनी केही समययता अमेरिकामा रहेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा ऐनको मुख्य उद्देश्य नै निष्प्रभावी हुने डर छ’
-
‘राजनीतिक दलको विचार फरक भए पनि राष्ट्रिय दृष्टिकोण एकै हुनुपर्छ’
-
‘कानुनी शासनको पालना हुन नसके कुनै पनि व्यवस्था लामो समय अघि बढ्न सक्दैन’
-
कोहलपुरमा भूमिहीन दलितलाई जग्गाधनी प्रमाणपत्र वितरण
-
दोलखाको भीमेश्वर नगरपालिकामा ‘सोक्ला रक क्लाइम्बिङ महोत्सव’ सुरु (तस्बिरहरु)
-
वैभवलाई अस्ट्रेलियाका महान् खेलाडीको सुझाव