बेनेलीले ल्यायो ‘२५ हजार क्यास डिस्काउन्ट’ अफर
मङ्गलबार, ०८ चैत २०७८, १२ : ३४
इटालियन बाइक कम्पनी बेनेलीले नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘सोझै २५,००० क्यास डिस्काउन्ट’, नो शेयर, नो लक, नो स्क्रयाच कुपन योजना ल्याएको हो ।
नयाँ वर्ष २०७९ को अवसरमा बेनेलीले बाइक र स्कुटरका सबै भेरियन्टका लागि यो छुट दिइने बताएको छ । यो अफर नगद, फाइनान्स वा एक्सचेन्जबाट गरिएको कुनै पनि खरिदमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
नेपालमा बेनेलीका प्रिमियम, प्रिमियम प्लस र टुर सृग्मेन्टका बाइकहरु उपलब्ध हुने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण