प्रसव कक्षमा सन्तानलाई पहिलो पटक देख्दा बुवाका आँसु–हाँसो मिश्रित भावुक तस्बिरहरु
सोमबार, १२ असार २०७४, १२ : २०
बोर्डपाण्डा
सन्तानलाई पहिलो पटक संसारमा भित्र्याउँदा एउटा आमा–बुवाको भाव कस्तो होला ? यसलाई सायद शब्दमा वर्णन गर्न सकिन्नँ । यहि व्यक्त गर्न नसकिने भावनालाई केही व्यवसायिक फोटोग्राफरले बुवाको प्रतिक्रिया आफ्नो क्यामरा कैद गर्न खोजेका छन् । यहाँ दिइएका लगभग सबैजसो फोटो यति शक्तिशाली छन् कि यसले हेर्ने व्यक्तिको अनुहारमा पनि आँसु हाँसो निम्त्याउने गर्दछ । हेरौं तस्बिरहरुः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ हजार शुल्क महँगो भएको प्रतिनिधिको गुनासो, तर भन्छन्, ‘भ्रष्टाचार रोक्न आफैँ खर्च गर्छौं’
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण