बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

माछापुच्छ्रे बैंकले मनायो ग्लोबल मनि सप्‍ताह

सोमबार, १४ चैत २०७८, १५ : ४०
सोमबार, १४ चैत २०७८

वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापीरुपमा मनाइने ग्लोबल मनि सप्‍ताह माछापुच्छ्रे बैंकले विभिन्न कार्यक्रम गरी मनाएको छ । मार्च २१ तारिख देखि २७ तारिख सम्म बैंकले देशव्यापी छरिएर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्याक्रमहरु आयोजना गरेको जनाएको छ । 

बैंकले देशका ७ वटै प्रदेशमा स्थानीय स्कुल कलेज, क्लबहरूसंग समन्वय गरेर विभिन्न तहका विद्यार्थी, महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गरि अन्तक्रिया तथा साक्षरता ¥यालीहरुको आयोजना गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप