राजावादी प्रदर्शन
तीनकुने घटना : आपराधिक उपद्रवमा संलग्नलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
बिहीबार, ०१ जेठ २०८२, १७ : २९
काठमाडौँ । तीनकुने घटनामा संलग्न आपराधिक उपद्रव कसुरमा अनुसन्धान भइरहेकाहरूलाई अदालतले थप ७ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ ।
काठमाडौँ जिल्ला अदालतले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
अवाञ्छित गतिविधिमा संलग्न आरोपमा पक्राउ परेका र आपराधिक उपद्रव र सङ्गठित अपराध मुद्दामा अहिले २७ जना थुनामा छन् । यसअघि ४२ जना थुनामा भए पनि अनुसन्धान पुरा भएकाहरूलाई हाजिर जमानीमा छाडिएको एसपी बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण