अफिम नष्ट गर्ने अभियानमा रोल्पा प्रहरी
सोमबार, ०५ वैशाख २०७९, २१ : ३३
१
रोल्पा जिल्लाको प्रहरी लुकिछिपी गरिएको विभिन्न स्थानको अफिम खेती नष्ट गर्ने अभियानमा जुटेको छ । सोमबार पनि प्रहरीले गोप्य सूचनाको आधारमा थबाङ्ग गाउँपालिकका–४, मलागिरि, जुत्तर र गुराँसे बन लगायतका स्थानमा करिब २१० रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी निरीक्षक लक्ष्मण वलीको कमाण्डमा ईप्रका पोवाङ्ग, ईप्रका उवा र ईप्रका थवाङ्गबाट खटिएको २६ जनाको प्रहरी टोलीले उत्त अवैध लागुपदार्थ अफिम खेती नष्ट गरेको हो । उक्त स्थान जिल्ला प्रहरी कार्यालयबाट ५३ किलो मिटर उत्तरमा पर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण