कपिलवस्तुमा सवारी दुर्घटनामा एकको मृत्यु
सोमबार, ०५ वैशाख २०७९, २१ : ३८
गएराती कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ । कपिलवस्तु नगरपालिका–४ गोपालपुरस्थित सडकमा लु १३ प ८८०९ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ६५ वर्षीया बृजामती कुर्मीको मृत्यु भएको हो ।
गम्भीर घाइते कुर्मीको जिल्ला अस्पताल तौलिहवमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकल चालकलाई प्रहरीले नियन्त्रण लिएर कारबाही प्रकृया अगाडी बढाएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण