बुटवलको मेयरमा खेलराजको नाम सिफारिस भएपछि काँग्रेसभित्र असन्तुष्टि
मङ्गलबार, ०६ वैशाख २०७९, १६ : ४१
नेपाली काँग्रेसको बुटवल नगरसमितिले बुटवल उपमहानगरपालिका मेयरको उम्मेदवारमा खेलराज पाण्डेको नाम सिफारिस गरेलगत्तै काँग्रेसभित्रै असन्तुष्टि चुलिएको छ । खासगरी काँग्रेसको संस्थापन इतर समूहमा असन्तुष्टि चुलिएको हो । मेयरको उम्मेदवार सिफारिस पाण्डे काँग्रेसका संस्थापन इतर पक्षका हुन् ।
संस्थापन इतर पक्षकै अन्य आकाङ्क्षीले पाण्डेको नाम सिफारिस भएकोमा असन्तुष्टि जनाएका हुन् । असन्तुष्ट पक्षले प्रदेश समिति र जिल्ला समितिलाई असहमतिसहितको ज्ञापन पत्र बुझाएको क्षेत्रीय सभापति हरि लम्सालले रातोपाटीलाई बताए । संस्थापन इतर पक्षबाटै उपमहानगरको मेयरमा हरि लम्साल, चन्नु प्रसाद पौडेल लगायत पनि आकाङ्क्षी थिए ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
