कपिलवस्तुको शम्शेरदल गणमा गोली चल्यो
बुधबार, ०७ वैशाख २०७९, २२ : ३६
कपिलवस्तुको गोरुसिंगेमा रहेको शम्शेरदल गणमा गोली चलेको छ । गणमा कार्यरत एक महिला सिपाहीले २ राउण्ड गोली चलाएको कपिलवस्तु प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार गणको भित्रि पोष्टमा कार्यरत झापा जिल्ला गौरादह नगरपालिका १ कि २४ वर्षीया कोपिला राजवंशीले आफैंमाथि गोली चलाएकी हुन् । उनको पेटमा गोली लागेको छ ।
घाइते राजवंशीलाई उपचारार्थ सेनाको टोलीले बुटवल ल्याएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ लगिएको प्रहरी नायव उपरीक्षक जेसी शाहले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्यान्डविरुद्ध अर्जेन्टिना: कुन खेलाडी कत्तिको चम्किए ?
-
सेबोनको महत्त्वाकाङ्क्षी १० वर्षे मार्गचित्र, कति सम्भव छ कार्यान्वयन ?
-
अब बैंकले तपाईँसँग माग्नेछ राष्ट्रिय परिचयपत्र
-
सेमिफाइनल हारेपनि टुचेलको जागिर जोगियो
-
सुदूरपश्चिममा नेकपाले बोलायो संसदीय दलको बैठक
-
चालु पुँजी कर्जा मार्गदर्शनमा रहेको भेरियन्स कार्यान्वयनको भाका फेरि सर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण