बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

बर्दियामा एक युवक मृत फेला

शुक्रबार, ०९ वैशाख २०७९, १० : ११
शुक्रबार, ०९ वैशाख २०७९

बर्दियामा एक युवक शव फेला परेको छ । जिल्लाको राजपुर नगरपालिका–६ बिक्रमपुरका २६ बर्षीय गोपाल थारु  शव फेला परेको हो । राजपुर नगरपालिका ५ को कृष्णनगरस्थित बेलुवा कुलोमा बिहीबार गोपाल मृत भेटिएका हुन् ।

बुधबार बेलुकी घर नफर्किएका उनलाई खोज तलास गर्ने क्रममा कुलोको पानीमा डुबेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप