शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पूर्वमन्त्री पण्डितले गरे मतदान

शुक्रबार, ३० वैशाख २०७९, ०८ : ०१
शुक्रबार, ३० वैशाख २०७९

पूर्वमन्त्री लालबाबु पण्डितले विराटनगरबाट स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् । विराटनगर वडा नम्बर १२ मा रहेको महेन्द्र मोरङ मतदानबाट उनले मतदान गरेका हुन् । पण्डित विराटनगर महानगरपालिकाको मेयर पदका आकाङ्क्षी समेत रहेका थिए । तर, उनको नाम सिफारिस हुन सकेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप