धनकुटाको सहिद भूमि गाउँपालिकामा मतदान हुनै सकेन
शुक्रबार, ३० वैशाख २०७९, १७ : १३
जेष्ठ नागरिकको मत हाल्ने विषयमा बिहान साढे १० बजेदेखि विवाद सुरु भएको धनकुटाको सहिदभूमि गाउँपालिकामा पुनः मतदान हुन सकेको छैन । प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता नविन राईका अनुसार जेष्ठ नागरिकलाई मतदानमा सहभागी गराउँदा सहयोगी पठाउने क्रममा विवाद भएको थियो ।
सो विवाद पछि स्थगित भएको मतदान अहिलेसम्म सुरु नभएको हो । ‘मतदान गर्ने समय सकिएको छ, अब पुनः मतदान आज सुरु हुने देखिँदैन,’ राईले भने, ‘विवाद मिलाउने प्रयास जारी छ ।’ निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्मको समय छुट्याएको थियो । तर पाँज बजेसम्म मतदान नै हुन नसकेको राईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण