इटहरी उपमहानगरपालिकामा सर्वदलीय बैठक बस्ने तयारी, विराटनगरमा अझै मतगणना सुरु भएन
शनिबार, ३१ वैशाख २०७९, ०९ : १८
सुनसरीको इटहरीमा मतगणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी भएको छ । मतगणना भने कतिखेर गर्ने भन्ने कुनै टुंगो छैन ।
यसैबीच विराटनगर महानगरपालिकाको मतगणना भने अझै सुरु भएको छैन । ८ बजेदेखि सुरु गर्ने भनिएपनि राजनीतिक दलका प्रतिनिधिहरुको छनौटमा ढिलाई हुँदा मतगणना सुरु हुन नसकेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण