विराटनगरमा नागेशको अग्रता कायमै
शनिबार, ३१ वैशाख २०७९, १६ : ४१
विराटनगरमा नेपाली काँग्रेसका उम्मेदवार नागेश कोइरालाले ४४३ मत ल्याएर अग्रता कायम गरिरहेका छन् । यस्तै एमालेका सागर थापाले ३१५ ल्याएर नागेशलाई पच्छाइरहेका छन् ।
यसैगरी उपमेयरमा एमालेकी शिल्पा निरौला कार्कीले ३६५ मत ल्याएर अग्रता कायम गरेकी छिन् भने गठबन्धनका अमरेन्द्र यादवले २०६ मत प्राप्त गरेका छन् ।
१ लाख ३३ हजार १ सय ४२ कुल मतदाता रहेको विराटनगरमा ८९हजार ७ सय ८९ मत खसेको थियो । हालसम्म १ हजार हाराहारीमा गणना सकिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण