मोरङको लेटाङ नगरका दुई वडामा एमालेको अग्रता
शनिबार, ३१ वैशाख २०७९, १८ : १७
मोरङको लेटाङ नगरपालिकामा एमालेले अग्रता लिएको छ । वडा १ र ९ मा १२ सय २७ मत गन्दा प्रमुख पदमा एमालेका भुपेन्द्र लावतीले ६५२ मत पाएका छन् ।
काँग्रेसका उम्मेदवार ज्ञानेन्द्र ढकालले ४ सय ७१ मत पाएका छन् । यस्तै उपमेयर तर्फपनि एमालेले अग्रता हासिल गरेको छ । एमालेबाट कृष्णकुमारी निरौलाले ६ सय १० मत पाएकी छिन् भने माओवादी केन्द्रका कृष्णप्रसाद लम्सालले ३ सय १८ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण