गोकर्णेश्वरका दुई वडामा एमालेका वडाध्यक्ष विजयी
आइतबार, ०१ जेठ २०७९, ११ : ०५
काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका २ वटा वडामा नेकपा एमालेका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् । वडा नम्बर १ मा द्धारिका श्रेष्ठ १४ सय २८ मत पाएर विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका राम मानन्धरले ९ सय ४६ मत पाएका छन् ।
वडा नम्बर २ मा एमालेका मधु तामाङ विजयी भएका छन् । उनले १२ सय ७ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका सुदिप पण्डितले ८ सय २७ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण व्यवसायीविरुद्ध मन्त्रीले दिएको अभिव्यक्ति प्रति सांसद स्वारकाे आपत्ति
-
स्पेनविरुद्ध नायक बनेका केप भर्डेका ४० वर्षीय गोलरक्षक
-
सांसद वासना थापाको माग: 'मेरा कुरा मन्त्रीलाई नै सुनाउने हो, उहाँलाई उपस्थित गराइयोस्'
-
मन्त्रालयको बोर्डबाटै 'यातायात' शब्द गायब गरियो : अध्यक्ष सिटौला
-
दोहोरी साँझ नजिकै भएको कुटपिटबाट युवकको मृत्यु, चार जना पक्राउ
-
दीपक भट्ट र सुलभ अग्रवालको आज विशेष अदालतमा थुनछेक बहस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण