आफ्नो वडामा पार्टीका उम्मेदवारले जितेपछि खुसीयाली मनाउन पुगे राजेन्द्र लिङ्देन
आइतबार, ०१ जेठ २०७९, १६ : ४८
झापाको हल्दिबारी, वडा नम्बर १ मा राप्रपाका उम्मेदवार विजयी भएका छन् । वडा अध्यक्षमा देवी बहादुर थापासहित प्यानल नै निर्वाचित भएको हो । हल्दिबारी लिङ्देनको वडा हो ।
आफ्नो वडामा राप्रपा विजयी भएपछि लिङ्देन विजय जुलुसमा सहभागी भएका छन् । यस्तै गाउँपालिका अध्यक्षमा रवीन्द्र लिङ्देनको अग्रता कायम छ । लिङ्देन चुनावपछि पनि झापामै रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण