चाँगुनारायण–१ मा काँग्रेसको प्यानल विजयी
आइतबार, ०१ जेठ २०७९, १७ : ०१
चाँगुनारायण नगरपालिकामा–१ मा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । वडा नं १ को अध्यक्षमा काँग्रेसका सिजन कार्कीले एक हजार २२५ मत ल्याएर विजयी भएका छन् ।
उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इशोर थापाले एक हजार २१३ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत फण्डेश्वरी घिमिरेले जानकारी दिइन् । त्यसैगरी वडा सदस्यमा मुना गुरुङ, पुजा वर्देवा र गोविन्द श्रेष्ठ विजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
-
नर्भिक अस्पतालमा नसाबाट उत्पन्न दुर्लभ ट्युमरको सफल शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण