झापाको दमकमा महागठबन्धनका थापा ३२९ मतले अगाडि
आइतबार, ०१ जेठ २०७९, १८ : ५९
झापाको दमकमा महागठबन्धनका उम्मेदवार राम थापाले मतान्तर बढाउँदै लगेका छन् । थापाले ३ हजार २ सय ६७ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी गीताकुमारी पौडेल अधिकारीले २ हजार ९ सय ३८ मत पाएकी छन् ।
यस्तै उपप्रमुखमा गठबन्धनको तर्फबाट काँग्रेसकी उम्मेदवार रेगिना भट्टराईले ३ हजार १ सय ३९ मत ल्याउँदा एमालेका उम्मेदवार अम्बिका खनालले २ हजार ९ सय २ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण