शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

झापाको दमकमा राप्रपाको अग्रता कायमै

आइतबार, ०१ जेठ २०७९, १९ : ५९
आइतबार, ०१ जेठ २०७९

झापाको दमकमा महागठबन्धनका उम्मेदवार राम थापाले मतान्तर बढाउँदै लगेका छन् । थापाले ३३२६ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी गीताकुमारी पौडेल अधिकारीले २९६९ मत पाएकी छन् ।

यस्तै उपप्रमुखमा गठबन्धनको तर्फबाट काँग्रेसकी उम्मेदवार रेगिना भट्टराई एमालेका उम्मेदवार अम्बिका खनाल भन्दा अगाडि रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप