एमाले सचिव भट्टराईको वडा काँग्रेसले गर्यो कब्जा
सोमबार, ०२ जेठ २०७९, १२ : ११
ताप्लेजुङको मैवाखोला गाउँपालिका ३ को वडाध्यक्षमा नेपाली कांग्रेसका खगेन्द्र थत्लुङ विजयी भएका छन् । नेकपा एमालेका सचिव समेत रहेका योगेश भट्टराईको गृहवडामा काँग्रेसले कब्जा गरेको हो ।
सार्वजनिक मत परिणामअनुसार उक्त वडामा गठबन्धनका तर्फबाट काँग्रेसका खगेन्द्र थत्लुङ ४ सय ७० मत प्राप्त गर्दै एमालेको लालकिल्ला तोड्न सफल भएका हुन् । प्रतिस्पर्धी एमालेका ख्याम भट्टराईले ४ सय मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण