शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अध्यक्षमा काँग्रेस

मङ्गलबार, ०३ जेठ २०७९, १६ : ०९
मङ्गलबार, ०३ जेठ २०७९

भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा काँग्रेसका उम्मेदवार सरोज बस्नेत विजयी बनेका छन् । उनले ३ हजार ९८० मतका साथ विजय हासिल गरेका हुन् ।

निकटतम प्रतिद्वन्द्वी एमालेका ध्रुवराज राई ३ हजार २५५ मत ल्याएर पराजित बने । यस्तै उपाध्यक्षमा भने एमालेका रमादेवी राई विजयी बनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप